Thursday, January 21, 2016

निजी भ्रमण भन्दै पूर्व राजा ज्ञानेन्द्र बैंककतिर [फोटोहरु]

निजी भ्रमण भन्दै पूर्व राजा ज्ञानेन्द्र थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । उनी साढे १ बजेको फ्लाइटबाट एक्लै त्यता लागेका हुन् । केही सहयोगीसाथ विमानस्थल पुगेका उनले सञ्चारकर्मीहरुसँग प्रतिक्रिंया दिन मानेनन् ।



No comments:

Post a Comment