अन्य तीन सचिव पदको लागि ९ जना सहसचिवको नाम सिफारिस गरिएको छ । समितिले सचिव पदको लागि शशी शेखर श्रेष्ठ, लोकप्रसाद आचार्य, शंकर कोइराला, मुकुन्द्रप्रकाश घिमिरे, महेन्द्रमान गुरुङ, लोकहरी पाण्डे, पुरुषोत्तम पौडेल, लक्ष्मीप्रसाद ढकाल, लवदेव अवस्थीको नाम सिफारिस गरेको हो ।
भोलि बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएको नाममध्ये वरिष्ठबाट एक जना र अन्य नौमध्येबाट तीन जनालाई सचिवमा बढूवा गर्नेछ ।
No comments:
Post a Comment